१३ असोजबाट पेट्रोल,डिजेल र मट्टिितेलको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार समायोजन हुन थालेपछि निगमले नाफा कमाउन थालेको हो । ‘स्वचालित मूल्य लागू गरेपछि महिनैपिच्छे नाफा आर्जन हुन थालेको छ’ प्रवक्ता घिमिरेले भने ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएपछि नेपाली बजारमा मूल्य घटाउँदा पनि निगमले औसतमा ५० करोड रुपैयाँ प्रतिमहिनाको दरले नाफा कमाइरहेको छ, भनेर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
-www.onlinechautari.com
Post a Comment