एजेन्सी अष्ट्रेलियाको मेलवर्न स्थित सडकमा दिउसै हजारौको संख्यामा सर्वाङ्ग नाङ्गै मानिसहरु साइकलमा देख्दा सर्वसाधारण सबै छक्क परेका छन् ।नागों साइकल यात्राहमा पुरुष मात्र नभई त्यहाँ पुरै शरीर नाङ्गै बनाएर महिलाहरु पनि सडकमा उत्रिएका थिए ।
यो दृश्य देखेर हजारौँको संख्यामा रहेका मानिसले एकै पटक जिब्रो टोके । प्रकृती र मानवबीच कति गहिरो सम्बन्ध छ भन्ने बुझेका महिला पुरुषले यो अनौठो नागो र्यार्लीको आयोजना गरेका थिए ।
नाङ्गो जमातले सडकमा कार तथा धुवाजन्य सवारी साधनको प्रयोगले मान्छे र प्रकृती माथि प्रत्यक्ष असर परिरहेको भन्दै यस्ता धुवायुक्त सवारी साधनको अन्त्य गरी साइकलजस्तो वातावरण मैत्री सवारी साधानको प्रयोगमा जोड दिन यस्तो यात्रा तय गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
Post a Comment