0


काठमाडौं । मानव जीवनको सबैभन्दा महत्वपूर्ण अंग मुटु हो । जीवनमा आश्चर्यजनक घटनाले मानव हृदयघात (हर्टअटेक) भएर ज्यानै जाने गर्छ ।
हृदयघात कतिबेला हुन्छ भन्ने कसैलाई थाहा छैन् । तर अब चिन्ता नलिनुस चिकित्सकले हर्कअटेक सम्भावना र कतिवेला हुन्छ भन्ने विधी पत्ता लगाएका तर यो विधी अनलाईन माध्यमबाट हुनेछ ।

तपाईले आफ्नो उमेर नाम सहित अनलाईनमा टेस्ट गर्नुभयो भने तपाईको हृदयघात सम्भावना र कतिबेला हुन्छ भन्ने पत्ता लाग्नेछ । तर त्यसका लागि ३० वर्ष पुगेको हुनुपर्छ ।
सामान्यतया ३० वर्ष मुनिका व्यक्तिहरुलाई हृदयघात हुने सम्भावना कम हुन्छ । ब्रिटेनको एनएचएस संस्थाले आफ्नो
वेबसाइटमा अनलाइन कैलकुलेटरको सुविधा राखेको छ ।
जसमा कोही पनि व्यक्ति आफ्नो उमेर अनुसार कुन समयमा हृदयघातको सम्भावना छ । यो अनलाईन टेस्टका लागि तपाईले आफ्नो उमेर, लम्बाई, तौल, परिवेश लगायतका जानकारी दिनुपर्नेछ ।

यो अनलाईन टेस्टमा ३० वर्षमाथिका योग्य हुन्छन् । ३० वर्ष मुनिकाले पनि जचाउन पाउनेछन् । यसका साथै यो अनलाईन टेस्टले तपाईको ब्लड प्रेशरको बारेमा जानकारी दिनेछ । एजेन्सीको सहयोगमा

-dainiknepal.com

Post a Comment

 
Top