काठमाडौँः बलिउड नायक शाहरुख खान आज नेपाल आउदै छन् । उनको नेपाल आउने कार्यक्रम तय भएसकेको छ । उनि दिउँसो ३ बजे नीजी विमानबाट काठमाडौं आउन लागेका हुन् । उनले आज साँझ कान्साई न्यारोल्याकको भिआईपी लेभलको कार्यक्रममा उपस्थिति जनाउने छन् । आजै साँझ पत्रकारहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । उनको सुरक्षालाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि तयारी अवस्थामा छन् । शाहरुख खान भोलि विहान ९ बजे फर्कने छन् ।
शाहरुख खान आज नेपाल आउने

Post a Comment