हालैका दिनमा भारतको यूपीमा यस्तै समाचारले चर्चा पायो । जहा एउटा हराएको भैसीको मालिक को हो भन्ने थाहा पाउन प्रहरीले डिएनए टेस्टको साहरा लिन बाध्य भयो । यूपीको गोसाईगन्जमा एक भैसी हरायो । प्रहरीले हराएको भैसी तुरुन्तै पत्ता लगायो । तर समस्या तेतिबेला आयो जतिबेला त्यो भैसीका दाबेदार दुईजना भए ।
प्रहरीले पनि भैसीको असली मालीक पत्ता लगाउन भरपूर प्रयास गर्यो । आफ्ना सबै प्रयास असफल भएपछि प्रहरीले डीएाएको साहरा लिने निधो गरेको थियो । शायद तपाई सोच्दै हुनुहुन्छ की भैसीको डीएनए टेस्ट गरेर उसको मालीक कसरी पत्ता लाग्छ भनेर । यी दुबै दाबेदारका घरमा भएका भैसीको पाडी र हराएको भैसीको डीएनए टेस्टलाई भिडाएर भैसीको मालीक पत्ता लगाउन प्रहरी लागिपरेको छ ।
Post a Comment