-http://www.himalkhabar.com
जबर्जस्ती रङ दल्ने, लोला हान्नेलाई कारबाही हुने गृहको चेतावनी
होली पर्वका अवसरमा इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, पानी छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटो हिँड्नेलाई दुःख दिनेजस्ता कार्य नगर्न गृह मन्त्रालयले आह्वान गरेको छ । मन्त्रालयले १९ फागुनमा एक विज्ञप्ति जारी गरी कसैको स्वीकृतिबेगर रंग दल्ने, लोला हाल्ने पानी छ्याप्ने जस्ता कार्य गरेमा प्रचलित कानून वमोजिम कारबाही हुने जनाएको छ ।
Post a Comment