0


काठमाडौं । नायिका झरना बज्राचार्य मलेसियन ब्याईफ्रेण्सँग विवाह बन्धनमा बाधिएका छन् । गत बिहिबार सीतापाइलास्थित झरनाको् निवासमा भारतीय मूलका मलेसियन व्यापारी राहुल अग्रवालसँग उनी वैवाहिक जीवनमा बाधिएकी हुन् । झरना र राहुलबीच करिब तीन वर्षदेखि प्रेमसम्बन्ध थियो । राहुल मलेसियामा होटल व्यवसायमा आबद्ध छन् । मिस नेपाल समेत भएकी झरनाले विभिन्न नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । एक बलिउड सिनेमामा समेत उनले अभिनयको मौका पाएपछि उक्त फिल्म असफल भएको थियो ।






तस्वीर:लेक्स लिम्बु

drishtinews.com

Post a Comment

 
Top