0

फोटो :रजेन्‍द्र केसी

काठमाडौं : टर्किस जहाज धावन मार्गमै दुर्घटनामा परेपछि तीनदेखि विमानस्थल बन्द हुँदा पर्यटकहरुको विचल्ली भएको छ।यात्रुहरु एयरपोर्ट पुगेर लामो प्रतिक्षापछि फर्किने गरेका छन्।घर फर्किने तयारीमा रहेका पर्यटकहरुको पर्खाइ कष्टप्रद भएको छ।

विमानस्थल कर्मचारीका अनुसार हरेक दिन करिब पन्ध्र हजार जति यात्रुहरु प्रभावित भएका छन्। तीन दिन विमानस्थल बन्द हुँदा करिब पचास हजार जति यात्रुहरु समस्यामा परेका छन्।




















रजेन्‍द्र केसी
-annapurnapost.com

Post a Comment

 
Top