0


नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ।
निगम ब्यवस्थापनले शुक्रबार बसेको बैठकले आज साँझ १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो। बढेको भाउ अनुसार पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल र मट्टितेल प्रतिलिटर ८६ रुपैयाँ ५० पैसा कायम भएको छ ।

स्वचालित मुल्य प्रणाली अनुसार अन्तर्र्राष्ट्रिय बजारमा भाउ बढेपछि नेपालमा पनि बढाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।

Post a Comment

 
Top